फोस्रो

Romanized: fosro, phoshro, foshro, phosro

फोस्रो (fosro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

फोस्रो(१)

(नाम [√ फुस्रो])
1.
खस्रा पात, झुप्पा परेका सेता फूल, सानासाना गुलियो स्वादका काला गेडा हुने, घाँस गाईबस्तुले खाने र बोक्राको पाट काडिने एक जातको बोट।

फोस्रो(२)

(विशेषण [संस्कृत परुष])
१..
सार वा गुदी नभएको; खोक्रिएको; सारहीन।
२..
निष्फल भएको।
३..
मकाएको।

सम्बन्धित शब्दहरू