फोस्रिनु
Romanized: fosrinu, phoshrinu, foshrinu, phosrinu
फलफूल वा दानादार वस्तुका बोक्राभित्र गुदी नभई फोस्रो हुनु, गुदी पुष्ट नहुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फोस्रो+इ+नु]
१.
फलफूल वा दानादार वस्तुका बोक्राभित्र गुदी नभई फोस्रो हुनु, गुदी पुष्ट नहुनु।
२.
आशा पूर्ण नहुनु; प्रयास खेर जानु; हिस्सिनु।
३.
घाउ खटिरा आदि पानी मरेर बिसेक हुन आँट्नु वा निको भएर भुवा उड्न थाल्नु।