फौज

Romanized: phauj, fauja, fauj, phauja

सेना; पल्टन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
सेना; पल्टन।
२.
हुल; जमात; समूह।

सम्बन्धित शब्दहरू