फौजदारी
Romanized: phaujadaari, faujadaari, faujadari, phaujadaaree
मारपिट, चोरी, डकैती आदि अपराधको न्यायिक कारवाही गरिने कुरासँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फौजदार +ई]
१.
मारपिट, चोरी, डकैती आदि अपराधको न्यायिक कारवाही गरिने कुरासँग सम्बन्धित।
२.
(नाम)
त्यस्तो मुद्दामामिला हेर्ने अदालत।
३.
चोरी-डकैती, मारपिट, ज्यान आदिको कुनै घटना वा मुद्दा।