फौजदारी कानुन
Romanized: phaujadaari kaanuna, phaujadaari kaanun, phaujadaari kanuna, phaujadari kaanuna
चोरी-डकैती, कुटपिट, ज्यानखुन आदिका मुद्दामा प्रयोग गरिने तथा सजायको व्यवस्था उल्लेख भएको कानुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चोरी-डकैती, कुटपिट, ज्यानखुन आदिका मुद्दामा प्रयोग गरिने तथा सजायको व्यवस्था उल्लेख भएको कानुन।