फौजदारी प्रक्रिया

Romanized: phaujadaari prakriyaa, phaujadaari prakriya, phaujadari prakriyaa, faujadaari prakriyaa

लुटपिट, खुन आदि वा सरकारवादी हुने मुद्दामामिलाहरू हेर्ने, निर्णय गर्ने र बात लागेका व्यक्तिलाई दण्ड दिलाउन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लुटपिट, खुन आदि वा सरकारवादी हुने मुद्दामामिलाहरू हेर्ने, निर्णय गर्ने र बात लागेका व्यक्तिलाई दण्ड दिलाउन कारबाई गर्ने कानुनी विधि।

सम्बन्धित शब्दहरू