अँगेरी कानुन
Romanized: amgeri kaanuna, amgeri kaanun, angeri kaanuna, amgeri kanun
युद्धका समयमा असाधारण सार्वजनिक सङ्कट भएमा युद्धरत राज्यले मुआब्जा दिएर तटस्थ देशका जहाज तथा अन्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
युद्धका समयमा असाधारण सार्वजनिक सङ्कट भएमा युद्धरत राज्यले मुआब्जा दिएर तटस्थ देशका जहाज तथा अन्य सम्पत्तिलाई उपयोग गर्न वा नष्ट गर्न बनाइएको कानुन।