बँगार

Romanized: bamgaara, bamgaar, bangaara, bamgar

सम्पत्तिको दुरुपयोग गरी सिध्याएर भएको गरिबी; दरिद्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सम्पत्तिको दुरुपयोग गरी सिध्याएर भएको गरिबी; दरिद्रता।
२.
रोग लागेर हुने कमजोरी; क्षीणता।
३.
बँगार्ने काम।

सम्बन्धित शब्दहरू