बँगार्नु

Romanized: bamgaarnu, bangaarnu, bangarnu, bamgarnu

पानी, घिउ, तेल आदि नहालीकनै खानेकुरो सुक्खा भुट्नु; सुक्खा नै पाक गर्नु; खडार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पानी, घिउ, तेल आदि नहालीकनै खानेकुरो सुक्खा भुट्नु; सुक्खा नै पाक गर्नु; खडार्नु।
२.
नचाहिँदो खर्च गरेर भएको जेथा सिद्ध्याउनु, धनसम्पत्ति सिरीखुरी पार्नु।
३.
तल झार्नु; खसाल्नु, खुरमुऱ्याउनु।
४.
रोगले शरीर क्षीण पार्नु।

सम्बन्धित शब्दहरू