बँझिनु
Romanized: banjhinu, bamjhinu
बाँझो हुनु; बाँझो बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बाँझो+इ+नु]
१.
बाँझो हुनु; बाँझो बस्नु।
२.
एकचोटि आवाद भएको जमिन पछि पर्ती पार्नु; बाँझिनु ।
३.
स्त्रीजातिमा सन्तान नहुनु।