बँझ्याउनु
Romanized: bamjhyaaunu, banjhyaaunu, banjhyaunu, bamjhyaunu
बँझिने पार्नु; बँझिन लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
बँझिने पार्नु; बँझिन लाउनु।
२.
(सकर्मक क्रिया)
बालीनाली केही नलगाई खेतबारी बाँझो राख्नु।
३.
औषधीका प्रयोगले कोखलाई गर्भ नरहने तुल्याउनु।