बकबक
Romanized: bakabak, bakabaka
कसैलाई मन नपर्ने वा कुनै काम नलाग्ने कुरो; व्यर्थको बकवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बक्+बक्]
1
कसैलाई मन नपर्ने वा कुनै काम नलाग्ने कुरो; व्यर्थको बकवाद।