बकबकाउनु

Romanized: bakabakaaunu, bakabakaunu

नचाहिँदा धेरै कुरा बोल्नु; बकबक गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
नचाहिँदा धेरै कुरा बोल्नु; बकबक गर्नु।
२.
मनपरी बोल्नु; जथवातथवा भन्नु; व्यर्थका कुरा गर्नु।

सम्बन्धित शब्दहरू