बकम्फुसे

Romanized: bakamfuse, bakamphushe, bakamfushe, bakamphuse

बकम्फुस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बकम्फुस ।
२.
व्यर्थका कुरा धेरै गर्ने; निरर्थक कुरा गर्ने।

सम्बन्धित शब्दहरू