बकम्फुस

Romanized: bakamphus, bakamfusa, bakamfus, bakamphusha

निरर्थक वा नचाहिँदा कुरा; व्यर्थका कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वाक्+फुस्सा]

१.
निरर्थक वा नचाहिँदा कुरा; व्यर्थका कुरा।
२.
(विशेषण) त्यस्ता कुरा धेरै गर्ने।

सम्बन्धित शब्दहरू