बकम
Romanized: bakam, bakama
पश्चिम नेपालको त्रिवेणीतिर पाइने रातो काठ हुने एक प्रकारको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पश्चिम नेपालको त्रिवेणीतिर पाइने रातो काठ हुने एक प्रकारको रुख।