बकलाटो

Romanized: bakalaato, bakalato

बकुल्ला झै लाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बक+लाटो]

१.
बकुल्ला झै लाटो।
२.
पटक्कै नबोल्ने; बोल्नै नसक्ने।

सम्बन्धित शब्दहरू