बकाइनो
Romanized: bakaaino, bakaino
निमका जस्ता पात हुने, कलेजी रङका फूल फुल्ने, नपाक्ता हरिया र पाक्ता पहेँला हुने झुप्पा झुप्पा परेका ससाना फल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वकनिम्ब]
1
निमका जस्ता पात हुने, कलेजी रङका फूल फुल्ने, नपाक्ता हरिया र पाक्ता पहेँला हुने झुप्पा झुप्पा परेका ससाना फल फल्ने, कमलो खालको काठ हुने एक जातको रुख; आयुर्वेदमा कफ, किरा, कुष्ठ र विषनाशक तथा ठन्डा गुण मानिएको एक जातको निम; महानिम्ब; बकैनो।