बकिन्नो
Romanized: bakinno
ब्याउन लागेको पाडी; बकिन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ब्याउन लागेको पाडी; बकिन्डो।
२.
दुध दिन छोड्ने बेला भएको (गाई वा भैँसी); बकेर्नु; बकेर्नो।
३.
सात आठ महिना भएका (पाडापाडी वा बाच्छाबाच्छी)।