बकिन्डो
Romanized: bakindo
बकेर्नो; ब्याउनै लागेको पाडी; पहिलो पटक ब्याएको भैँसी (बकिन्ने भैंसो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बकेर्नो; ब्याउनै लागेको पाडी; पहिलो पटक ब्याएको भैँसी (बकिन्ने भैंसो)।