बकिन्ने

Romanized: bakinne

अघिल्लो वर्ष ब्याएर पनि दुध दिँदै गरेको गाई वा भैँसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अघिल्लो वर्ष ब्याएर पनि दुध दिँदै गरेको गाई वा भैँसी।

सम्बन्धित शब्दहरू