बखता

Romanized: bakhataa, bakhat, bakhata

भुटेर बोक्रा छुट्ट्‌याइएको चना, भटमास, केराउ आदिको खानेकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भक्त]

1
भुटेर बोक्रा छुट्ट्‌याइएको चना, भटमास, केराउ आदिको खानेकुरो।

सम्बन्धित शब्दहरू