बखते
Romanized: bakhate
अवसरवादी, ताकछोपुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अवसरवादी, ताकछोपुवा।
२.
कुखुराको भाले।
३.
ज्योतिष बाजे (ठट्टामा)।
४.
पहरी।