बखत
Romanized: bakhat, bakhata
समय; बेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी वक्त]
१.
समय; बेला।
२.
जमाना।
३.
अवसर; मौका।