बेलाबखत
Romanized: belaabakhata, belaabakhat, belabakhat, belabakhata
यदाकदा; कहिलेकाँही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
यदाकदा; कहिलेकाँही।
२.
समय समयमा; आवश्यकता परेको समयमा।