बगऱ्यान
Romanized: bagayaana, bagayaan, bagayan, bagayana
बगर भएको ठाउँ; बगरको जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बगर+यान]
1
बगर भएको ठाउँ; बगरको जमिन।