बगलिस
Romanized: bagalis, bagalisha, bagalish, bagalisa
जुत्तामा कुर्कुच्चा घुसार्न सजिलो तुल्याउने चेप्टो साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी बकल]
1
जुत्तामा कुर्कुच्चा घुसार्न सजिलो तुल्याउने चेप्टो साधन।