बगल्ल
Romanized: bagall, bagalla
चारैतिर छरिने गरी; बग्रेल्ल; बग्रेल्ती; बगरल्ल; बगिरल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [बग्रेल+याल्ल]
1
चारैतिर छरिने गरी; बग्रेल्ल; बग्रेल्ती; बगरल्ल; बगिरल्ल।