बगारपूजा
Romanized: bagaarapujaa, bagaarapuja, bagarapujaa, bagaarapuj
थारूहरूले गाईभैँसी आदि पशुहरूको दीर्घायुका लागि गर्ने पूजा; गोठपूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
थारूहरूले गाईभैँसी आदि पशुहरूको दीर्घायुका लागि गर्ने पूजा; गोठपूजा।