बग्गी

Romanized: baggee, baggii, baggi

कोठाजस्तो बस्ने ठाउँ भएको, घोडाले तान्ने एक किसिमको सवारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी बोगी]

1
कोठाजस्तो बस्ने ठाउँ भएको, घोडाले तान्ने एक किसिमको सवारी।

सम्बन्धित शब्दहरू