लग्गी
Romanized: laggee, laggii, laggi
लग्गा; लग्घी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लग्गा; लग्घी ।
२.
नाउ चलाउनका निम्ति ठेलिने घारो वा टाँगो।