लग्गा
Romanized: laggaa, lagg, lagga
कुनै कुरामा लागेको हिस्सा; अंश; लग्घा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√लगा]
१.
कुनै कुरामा लागेको हिस्सा; अंश; लग्घा।
२.
मातहतको जिम्मा; ढेस्सा।
३.
जमिन नाप्ने नौहाते टाँगो; लग्गी।