लग्गु

Romanized: laggu

एकोहोरोसित कुनै कामकुरो वा व्यसनमा लागेको; तल्लीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [लाग्+उ]

१.
एकोहोरोसित कुनै कामकुरो वा व्यसनमा लागेको; तल्लीन।
२.
विषयवासनामा अनुरक्त; कामुक; लम्पट।
३.
व्यसनी; अम्मली।

सम्बन्धित शब्दहरू