बग्रेठो
Romanized: bagretho
खहरे वा खोलाले बगाएर ल्याई बगरमा फालिएका रुख, काठ आदि; बगरेठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बगर+एठो]
1
खहरे वा खोलाले बगाएर ल्याई बगरमा फालिएका रुख, काठ आदि; बगरेठ।