बङ बङ
Romanized: banga banga, banga bang, bana banga, banga bana
कसैलाई मुडकीले हान्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) बङ]
१.
कसैलाई मुडकीले हान्दाको किसिमले।
२.
खुलस्त रूपमा फटाफट बोल्दाको ढङ्गले।
३.
फस्को माटो कोदालाले खन्दा वा धुलो उड्दाको किसिमले; बुङ बुङ।
४.
लगातार लड्दा वा हाम फाल्दाको ढङ्गले।