बुङ बुङ
Romanized: bunga bunga, bunga bung, buna bunga, bunga buna
कमलो माटो कोदालाले खन्दाको चालले; बङ बङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व बुङ]
१.
कमलो माटो कोदालाले खन्दाको चालले; बङ बङ।
२.
कसैलाई मुक्काले हान्दाको किसिमले।
३.
धुलो, पिठो आदि उड्दाको किसिमले।