बल्ड्याङ बल्ड्याङ

Romanized: baldyaanga baldyaanga, baldyaanga baldyaang, baldyaanga baldyanga, baldyanga baldyaanga

बोझिलो वस्तु भिरालो ठाउँमा लड्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) बल्ड्याङ]

1
बोझिलो वस्तु भिरालो ठाउँमा लड्दाको किसिमले।

सम्बन्धित शब्दहरू