बच्चनु

Romanized: bachchanu, bacchanu, bachcanu, baccanu

खोपीका खेलमा खोपीभित्र पैसा पर्ने गरी फाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
खोपीका खेलमा खोपीभित्र पैसा पर्ने गरी फाल्नु।
२.
खोपी, गुच्चा आदिको खेलमा निर्धारित चिनुभित्र पैसा, गुच्चा आदिलाई घ्वाइँले लाग्ने गरी हान्नु।

सम्बन्धित शब्दहरू