बच्नु

Romanized: bachnu, bacnu

दुःख, सङ्कट, खतरा, नराम्रो आदत आदिबाट जोगिनु; रक्षित रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बाँच्+नु]

१.
दुःख, सङ्कट, खतरा, नराम्रो आदत आदिबाट जोगिनु; रक्षित रहनु।
२.
बाँच्नु; जिउँदो रहनु ।
३.
खर्च गरेर बाँकी रहनु; शेष रहनु; उब्रनु।

सम्बन्धित शब्दहरू