बझाइ

Romanized: bajhaai, bajhai

बाझ्ने भाव, क्रिया वा प्रक्रिया। [बझाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ बाम् (+आइ)]

१.
बाझ्ने भाव, क्रिया वा प्रक्रिया। [बझाउ+आइ]
२.
बझाउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू