बझाउनु
Romanized: bajhaaunu, bajhaunu
राय वा मतो नमिल्ने पार्नु; बाझ्ने तुल्याउनु, बाझो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया / सकर्मक क्रिया
१.
राय वा मतो नमिल्ने पार्नु; बाझ्ने तुल्याउनु, बाझो पार्नु।
२.
जोल्ट्याउनु, फसाउनु।