बटम
Romanized: batam, batama
किनार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
किनार।
२.
तल्लो भाग; पिँध।
३.
बटन; बटाम।
४.
बटाँ।