बडबिहीँ

Romanized: badabihin, badabiheem, badabiheen, badabihiin

ठुला र लाम्चा पात हुने, सेता फूल फुल्ने र झुप्पादार हरिया फल फल्ने एक जातको बोट; त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बडो+बिहीँ]

1
ठुला र लाम्चा पात हुने, सेता फूल फुल्ने र झुप्पादार हरिया फल फल्ने एक जातको बोट; त्यसैको फल।

सम्बन्धित शब्दहरू