बिहीँ
Romanized: bihin, biheem, biheen, bihiin
अम्बा; बेलौती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बृहती]
१.
अम्बा; बेलौती।
२.
काँडादार पात हुने, निला वा सेता फूल फुल्ने, तितो स्वादका ससाना राता, सेता फल फल्ने एक जातको बोट वा त्यसको फल।