बडहर

Romanized: badahar, badahara

ठुला र खस्रा पात हुने, नास्पातीका आकारको फल फल्ने र पाक्ता पहेंलो रङको हुने, सलिफाका जस्ता बियाँमा टाँसिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत बड्ढ+फल]

१.
ठुला र खस्रा पात हुने, नास्पातीका आकारको फल फल्ने र पाक्ता पहेंलो रङको हुने, सलिफाका जस्ता बियाँमा टाँसिएको गुदी हुने र खाँदा अमिलो र गुलियो मिसिएको स्वाद हुने, गाईबस्तुले मन पराएर स्याउला खाने एक जातको रुख।
२.
त्यसैको फल।

सम्बन्धित शब्दहरू