गौटेहर
Romanized: gautehar, gautehara
देवीदेउता मनाउन र भूतप्रेतबाट बचाउन गाउँलेद्वारा चुनिएको पुरोहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
देवीदेउता मनाउन र भूतप्रेतबाट बचाउन गाउँलेद्वारा चुनिएको पुरोहित।