कटेहरिया
Romanized: katehariyaa, katehariy, katehariya
कटेहर नाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कटेहर नाच।
२.
थारू जातिमा प्रचलित, रोइलानाचका ढाँचाको, कठघोरी र कठौरिया नाम पनि भएको एक नृत्य।