दुपहरिया

Romanized: dupahariyaa, dupahariy, dupahariya

दुपहर वा मध्य दिनमा फुल्ने फूल; बन्धुजीव फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दुपहर+इया]

1
दुपहर वा मध्य दिनमा फुल्ने फूल; बन्धुजीव फूल।

सम्बन्धित शब्दहरू