दोपहरिया
Romanized: dopahariyaa, dopahariy, dopahariya
दोपहर वा मध्याह्नमा मात्र फुल्ने एक जातको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दोपहर वा मध्याह्नमा मात्र फुल्ने एक जातको फूल।
२.
(विशेषण)
दोपहरसम्बन्धी; दोपहरको।