सहरिया

Romanized: sahariyaa, sahariy, shahariyaa, shahariya

सहरमा बस्ने वा हुने; सहरसम्बन्धी; सहरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [सहर इया]

१.
सहरमा बस्ने वा हुने; सहरसम्बन्धी; सहरको।
२.
(नाम) सहरका बासिन्दा।

सम्बन्धित शब्दहरू